Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian News Headlines: Monday, 22 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ डिसेम्बर २०२५
22/12/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali, including Australians across the country fell silent for a minute to remember the victims of the Bondi Beach massacre at 6:47 last night. - आइतवार साँझ अस्ट्रेलियाभर एक मिनेट मौन धारण गरी बोन्डाइ घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 22 December 2025 - सोमवार, २२ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
20/12/2025 Duración: 13minMelbourne residents Parsu Budathoki and Raju Adhikari were among the award recipients at this year’s Victorian Multicultural Awards for Excellence, organised by the Victorian Multicultural Commission (VMC) on Thursday, December 4. Parsu Budathoki, President of the Bhutanese Community in Australia and a mental health nurse, received the Refugee Leadership Award. Raju Adhikari, a scientist and community leader involved in several Nepali and multicultural organisations, was inducted into the Victorian Multicultural Honor Roll. SBS Nepali spoke with Budathoki and Adhikari about their achievements, volunteering work and various challenges faced by communities. We also spoke with Victoria Police Chief Commissioner Mike Bush and other award recipients present at the event. - समुदायमा योगदान पुर्याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाक
-
Australian weather update for Sunday, 21 December 2025 - आइतवार, २१ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepal's Gen Z protest saw ‘ unnecessary and excessive force’: Amnesty International - जेन जी आन्दोलनमा ‘अनावश्यक बलको प्रयोग’: एम्नेस्टी इन्टरनेसनल
19/12/2025 Duración: 14minAmnesty International recently released its research briefing on Nepal's Gen Z protest that took place on September 8. The report concludes that the protest involved what it describes as “Nepal’s deadly crackdown on protestors”. Our Nepal correspondent Pratichya Dulal spoke with Amnesty International Nepal Director Nirajan Thapaliya about details highlighted in the report. A warning: This story contains distressing content. - मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
-
Australian weather update for Saturday, 20 December 2025 - शनिवार, २० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 19 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १९ डिसेम्बर २०२५
19/12/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali, including hundreds of people who have gathered at Bondi Beach this morning to honour the victims of the Bondi Beach shooting. - बोन्डाइ आक्रमणमा मृत्यु भएका मानिसहरूको सम्झनामा आज बोन्डाइ बीचमा सयौँ भेला लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?
18/12/2025 Duración: 10minIn the wake of the Bondi beach tragedy last weekend, Sydney has welcomed new mental health support systems. New South Wales Health is offering support for anyone affected - both directly and indirectly. - बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।
-
Australian weather update for Friday, 19 December 2025 - शुक्रवार, १९ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
18/12/2025 Duración: 05minStay informed about the significant world events from the past week in Nepali language. - निक राइनर माथि आफ्ना अभिभावक, चर्चित निर्देशक रब राइनर र फोटोग्राफर मिशेल सिङ्गर राइनरको हत्याको आरोप, टिकटक र ग्राइन्डरले गोपनीयता हनन गरेको भन्दै अस्ट्रियामा मु्द्दा र वीमेन्स च्याम्पियन्स लिगमा २० वटा गोल गर्ने पहिलो अस्ट्रेलियन खेलाडी चेल्सीबाट खेलिरहेकी स्याम कर लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 18 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १८ डिसेम्बर २०२५
18/12/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali - न्यु साउथ वेल्स सरकारले बन्दुक सम्बन्धी नियम कडा पार्ने घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 18 December 2025 - बिहीवार, १८ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/12/2025 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 17 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ डिसेम्बर २०२५
17/12/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali, including Jewish groups' urging for the prime minister not to forget about antisemitism, as he embarks on major reforms to Australia's decades-old gun laws. - बन्दुक सम्बन्धि कानूनमा कडाइ ल्याउने तयारीका क्रममा ‘एन्टीसेमिटिजम्’लाई बेवास्ता नगर्न यहुदी समुदायहरूद्वारा सरकार समक्ष आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Monthly Finance Talk: Can you buy a home in Sydney for less than $1 million? - आर्थिक कुराकानी: के सिड्नीमा एक मिलियनभन्दा कममा घर पाइएला?
16/12/2025 Duración: 15minIn this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai discusses how 2025 has unfolded so far for the housing market, the 2026 outlook, the possibility of a Reserve Bank rate cut next year, what first-home buyers need to know, key considerations when downsizing and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। डिसेम्बरमा बसेको रिजर्भ ब्याङ्कको बैठकले ब्याज दरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। हाल केन्द्रीय ब्याङ्कको ब्याजदर ३.६% कायम छ। यस वर्षको घरजग्गा बजारको विश्लेषण र सन् २०२६ लगानीकर्ताका लागि कस्तो रहला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग 'डाउन साइज' गर्दा ध्यान दिनु पर्ने कुराहरू, पहिलो घर खरिदकर्ताका लागि सुझाव, रिजर्भ ब्याङ्कले ब्याजदर नघटाउनुका कारण लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
16/12/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - बोन्डाइ आक्रमणका ज्यान गुमाउनेहरूको सम्झनामा अस्ट्रेलियाभर स्मृति समारोहहरूको आयोजना, अस्ट्रेलियाको १६ वर्ष मुनिका लागि रहेको सोसल मिडिया प्रतिबन्ध विरुद्ध रेड्इटद्वारा मुद्दा दायर र मानिसहरूलाई रक्तदान गर्न अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान प्याट कमिन्सको अनुरोध लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 17 December 2025 - बुधवार, १७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/12/2025 Duración: 03minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Are Australia's gun laws tough enough? That's the question after Bondi terror attack - बोन्डाइ आक्रमण पछि उठेको प्रश्न: के अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानून पर्याप्त कडा छन्?
16/12/2025 Duración: 09minAustralia has long been held up across the world as the gold standard of gun control. Firearms laws are the responsibility of the states and territories, and the National Firearms Agreement was introduced after the 1996 Port Arthur massacre to standardise rules about who could own a gun - and why. Now, National Cabinet has decided that even tighter rules around gun ownership should be rapidly rolled out after a licensed firearm user and his son killed at least 15 people in a terrorist attack at Bondi. - अस्ट्रेलियालाई विश्वभर नै बन्दुक नियन्त्रणको उत्कृष्ट उदाहरणका रूपमा लामो समयदेखि हेरिँदै आएको छ। बन्दुक सम्बन्धी यहाँका कानूनहरू राज्य र प्रादेशिक सरकारहरूको जिम्मामा छन्। सन् १९९६ मा भएको पोर्ट आर्थर नरसंहार पछि बन्दुक कसले र किन राख्न पाउने भन्ने नियमहरू एकरूप बनाउन राष्ट्रिय बन्दुक सम्झौता लागू गरिएको थियो। बोन्डाइमा भएको आक्रमणमा लाइसेन्स प्राप्त कथित आरोपित बाबु र उनका छोराको गोली प्रहारबाट कम्तीमा १५ जनाको मृत्यु भए पछि, सङ्घीय मन्त्रिपरिषद्ले बन्दुक स्वामित्व सम्बन्धी अझ कडा नियमहरू छिटो लागू गर्ने निर
-
SBS Nepali Australian News Headlines: Tuesday, 16 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ डिसेम्बर २०२५
16/12/2025 Duración: 07minListen to the latest top news from Australia in Nepali, including coverage of Hanukkah ceremonies and tributes to the Bondi attack victims. - बोन्डाइमा भएको आक्रमण पश्चात् के कस्ता प्रतिक्रिया र कदम चालियो लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Government, Gen Z sign 10-point deal; more parties register for March elections - नेपाल अपडेट: सरकार र जेन जीबिच १० बुँदे सम्झौता, समानुपातिक निर्वाचनका लागि एक सय दलले दिए निवेदन
15/12/2025 Duración: 08minListen to the latest weekly update from Nepal, including 100 parties applying for the proportional representation election, a 10-point agreement between the government and Gen Z representatives, ministers' addition to the cabinet and the conclusion of NPL season 2 ends with a victory for the Lumbini Lions. - आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
'A dark day in our nation’s history': Australia reels after Bondi Beach mass shooting - सिड्नीको बोन्डाइमा गोली चल्दा...आखिर के भएको थियो ‘अस्ट्रेलियाको कालो दिनमा’?
15/12/2025 Duración: 11minPolice have declared a mass shooting at Bondi Beach on Sunday a terrorist attack, after two gunmen opened fire on hundreds of people gathered for a Hanukkah celebration. At least 16 people have been killed, including a child, in Australia's deadliest mass shooting since the 1996 Port Arthur massacre. The event has prompted global condemnation, heightened security at Jewish sites, created fear among communities and renewed calls from leaders to confront hate and stand in solidarity with the Jewish community. A warning: This story contains distressing content. - सिड्नीको बोन्डाइ बीचमा आइतवार, डिसेम्बर १४ मा भएको घटनालाई प्रहरीले एक आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ। हिजो उक्त स्थानमा यहुदी समुदायले मनाउने चाड हानुकाका लागि पुगेका सयौँको भिडमा, दुई कथित बन्दुकधारीले गोली प्रहार गरे पछि, १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेमा एक बालिका र एक आक्रमणकारी पनि रहेका छन्। यो घटनाले विश्वको ध्यान खिचेको छ। धेरैले यसको निन्दा गरेका छन्, यहुदी धार्मिक स्थलहरूमा सुरक्षा कडा गरिएको छ, मानिसहरूमा त्रास