Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australian weather update for Tuesday, 16 December 2025 - मङ्गलवार, १६ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Radio Program: Women’s Blind Cricket World Cup, Russia-US talks and more - रेडियो कार्यक्रम: दृष्टिविहीन महिला क्रिकेट, रुस अमेरिका वार्ता र विश्व समाचार
15/12/2025 Duración: 52minListen to our radio program first aired on SBS South Asian on Thursday, 4 December 2025 at 2 PM, focusing on weekly world news, Russia-US talks, a documentary featuring immigrant stories from regional Victoria - Shared Table: Regional Heroes, Nepal's participation in the Women’s Blind Cricket World Cup and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहिवार, ४ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस
-
SBS Nepali Australian News Headlines: Monday, 15 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १५ डिसेम्बर २०२५
15/12/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali, including that the death toll from the Bondi Beach mass shooting has increased to 16. - बोन्डाइमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको अधिकारीहरूको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, १५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/12/2025 Duración: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepali community events update: What's happening around Australia? - सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?
13/12/2025 Duración: 06minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Australian weather update for Sunday, 14 December 2025 - आइतवार, १४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Your first steps to engaging with Indigenous Australians - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल कम्युनिटीसँग तपाईँले कुराकानी कसरी सुरु गर्ने
12/12/2025 Duración: 08minConnecting with Indigenous Australia can be daunting for a newcomer to the country. So, where do you start? We asked Yawuru woman Shannan Dodson, CEO of the Healing Foundation, about simple ways to engage with First Nations issues and people within your local community. - अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।
-
Australian weather update for Saturday, 13 December 2025 - शनिवार, १३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
NSW Police in Auburn launch new ways to stop crime. This is what you need to know - सिड्नीको अबर्नमा प्रहरीले ल्यायो अपराध रोक्ने नयाँ तरिका, यी हुन् तपाईँले जान्नै पर्ने कुराहरू
12/12/2025 Duración: 11minThe New South Wales Police and Cumberland Council have jointly launched a new crime prevention strategy. At an event organised on Tuesday, December 9, Auburn Police Area Commander Robert Toynton announced three initiatives aimed at supporting multicultural communities. Listen to the podcast to know more, including our conversation with Auburn's Nepali community about challenges surrounding substance abuse and gambling. - न्यु साउथ वेल्स प्रहरीले र कम्बरल्यान्ड काउन्सिल मिलेर अपराध नियन्त्रणका लागि एक नयाँ रणनीति सार्वजनिक गरेका छन्। मङ्गलवार, डिसेम्बर ९ मा सिड्नीस्थित अबर्नमा आयोजित कार्यक्रममा बहु सांस्कृतिक समुदाय लक्षित गरी तीन अभियान थालिने बताइएको हो। यस अन्तर्गत अपराध नियन्त्रण रणनीति सम्बन्धी ‘डिजिटल नोटिस बोर्ड’ राख्ने, ‘मल्टीकल्चरल सर्भिस डेस्क’को स्थापना र समुदायका सदस्यलाई ‘सेकेन्ड ह्यान्ड सामान’हरू सट्टा पट्टा गर्न सुरक्षित स्थान तय गरिने बताइएको छ। अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टोइन्टनले प्रदान गरेका जानकारी सहित उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायका सदस्यहरूसँग जुवाको लत र मादक तथा
-
SBS Nepali Australian News Headlines: Friday, 12 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ डिसेम्बर २०२५
12/12/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - हजारौँ ग्राहकहरूको अस्पताल खर्चको दाबी गलत रूपमा अस्वीकार गरेको आरोपमा निजी स्वास्थ्य बीमा प्रदायक माथि तीन करोड ५० लाख डलर जरिमाना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What have we learned in the 20 years since the Cronulla riots? - सिड्नीको क्रनलामा बीस वर्ष अगि भड्किएको हिंसा: केले सुरु गर्यो जातीय तनाव?
11/12/2025 Duración: 08minTwenty years ago, thousands descended on the Sydney beachside suburb of Cronulla for what became a violent rally against Middle Eastern immigration. Today, Cronulla locals and some Australians of Middle Eastern descent say attitudes are changing. But others are concerned about new, more organised anti-immigration movements. - दुई दशक अगि हजारौँ मानिसहरू सिड्नीको समुन्द्री तटीय सबर्ब क्रनलामा मध्य पूर्वी पृष्ठभूमिका मानिसहरूको विरुद्धमा भन्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए। एक अर्का प्रतिको बदलाको भावनाले प्रेरित घटनाका कारण करिब २६ जना घाइते भएको र एक सय भन्दा बढी मानिसहरू पक्राउ परेको बताइएको थियो। एक रिपोर्ट।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
11/12/2025 Duración: 04minStay informed about the significant world events from the past week in Nepali language. - भेनेजुवेलाको तटबाट एक तेलको ट्याङ्कर कब्जा गरेको अमेरिकको भनाइ, इन्डोनेसियाको राजधानी जकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु र जर्मन फुटबल सङ्घबाट अलग हुने महिला बन्डस्लिगाको घोषणा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
Australian weather update for Friday, 12 December 2025 - शुक्रवार, १२ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाट
11/12/2025 Duración: 09minFinancial planning can feel stressful for any parent. When it comes to saving for your child’s future, knowing your options helps make informed decisions. And teaching your kid healthy money habits can be part of the process. - आर्थिक योजना बनाउनु धेरै अभिभावकका लागि तनावपूर्ण हुन सक्छ। जब तपाईँले आफ्नो बच्चाको भविष्यका लागि बचत गर्ने कुरा आउँछ, सही निर्णय लिनका लागि विभिन्न विकल्पहरूबारे जानकारी हुनु महत्त्वपूर्ण हुन्छ। साथै, आफ्नो बच्चालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु पनि यस प्रक्रियाको एक हिस्सा हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी भविष्यका लागि आर्थिक योजना बनाउने तरिकाहरू बारे चर्चा गर्दै छौँ।
-
SBS Nepali Australian News Headlines: Thursday, 11 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ डिसेम्बर २०२५
11/12/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - पेन्टागनमा अकस सम्झौता अर्न्तगतको पहिलो मन्त्री स्तरीय बैठक सम्पन्न लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What stopped Nepal from winning their first Women's T20 Cricket World Cup for the Blind - ‘हाम्रो अभ्यास पुगेन’: पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल
10/12/2025 Duración: 08minNepal finished as the runner-up in the T20 World Cup for the Blind 2025. The tournament was held from November 11 to 23 in India and Sri Lanka, where co-host India secured the trophy in the finals. Nepal correspondent Pratikshya Dulal spoke with 27-year-old Poonam Chaudhary from Kanchanpur, a member of the Nepali team, about the challenges and learnings from the inaugural competition. - नेपाल 'टी-२० वर्ल्ड कप फर द ब्लाइन्ड २०२५'को उपविजेता बनेको छ। उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलङ्कामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। आयोजक द्वय भारत र श्रीलङ्का बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसै सन्दर्भमा, उपविजेता टोली नेपालकी एक सदस्य, कञ्चनपुरकी २७ वर्षिया पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Thursday, 11 December 2025 - बिहीवार, ११ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
नेपाल अपडेट: अस्ट्रेलियामा पढ्न १९ विद्यार्थीले पाए छात्रवृत्ति र दलहरूलाई चुनाव चिन्ह प्रदान
10/12/2025 Duración: 11minनिर्वाचन आयोगद्वारा आगामी चुनावमा सहभागी हुने दलहरूलाई चुनाव चिन्ह प्रदान, राष्ट्रिय परीक्षा बोर्डको १४ वर्ष पुरा भएका विद्यार्थीले मात्र एसइई परीक्षा दिन पाउने निर्णय, नेपालका १९ जना विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान, जेन जी अभियन्ता पक्राउ परेपछि आक्रोश, नेपालमा सयभन्दा ठुला दरका भारतीय नोट चलाउन पाइने, मानव अधिकार आयोगको सिफारिसको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगको प्रतिवेदन, नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड स्तरोनन्तीका लागि दैनिक पाँच घण्टा बन्द हुने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 10 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० डिसेम्बर २०२५
10/12/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - अस्ट्रेलिया सरकारले आज बुधवार, १० डिसेम्बर २०२५ देखि १६ वर्ष मुनिका बाल बालिका तथा किशोर किशोरीहरूलाई सोसल मिडिया प्रयोग गर्न प्रतिबन्ध लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 10 December 2025 - बुधवार, १० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/12/2025 Duración: 03minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।