Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 138:10:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australian weather update for Tuesday, 30 December 2025 - मङ्गलवार, ३० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    29/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • नेपाल निर्वाचन कुराकानी: के महिला उम्मेदवारको सङ्ख्या ३३ प्रतिशत पुग्ला?

    29/12/2025 Duración: 15min

    सन् २०२६, मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा एक तिहाइ महिला उम्मेदवार उठाउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले यस्तो निर्देशन दिएको यो पहिलो पटक भने होइन। तर यस अगिका निर्देशन दलहरूले कार्यान्वयन नगरेको पाइएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा आयोगको यो निर्देशन पालना हुने सम्भावना कत्तिको रहेको छ भन्ने बारेमा राजनीतिशास्त्री तथा अनुसन्धानकर्ता सुचेता प्याकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। प्याकुरेल त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी एक भिजिटिङ फ्याकल्टी पनि हुन्।

  • SBS Nepali Australian News Headlines: Monday, 29 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ डिसेम्बर २०२५

    29/12/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali, including a warning for Sydneysiders to expect heavily armed police on New Year’s Eve. - नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा न्यु साउथ वेल्सको सुरक्षा व्यवस्था कडा पारिने प्रिमियरको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 29 December 2025 - सोमवार, २९ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    28/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Sunday, 28 December 2025 - आइतवार, २८ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    27/12/2025 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Saturday, 27 December 2025 - शनिवार, २७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    26/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • FIFA World Cup 2026: Australia up against co-hosts; some relief, many challenges - फिफा विश्वकप २०२६: अस्ट्रेलिया आयोजक राष्ट्रको समूहमा, केही राहत थुप्रै चुनौती

    26/12/2025 Duración: 08min

    Australia’s Socceroos will compete in Group D at the Football World Cup alongside the United States, Paraguay, and a European nation. The major football tournament will feature 12 groups of four teams each, with a total of 104 matches to be played. Don’t miss the live broadcast of the FIFA World Cup 2026 across Australia on SBS, the official broadcaster. More details in this report. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा संयुक्त राज्य अमेरिका, प्याराग्वे सँगै एउटा युरोपियन राष्ट्रसँग समूह 'डी' बाट खेल्दैछ। कुल १२ वटा समूहमा ४-४ राष्ट्र सम्मिलित फुटबल महासङ्ग्राममा १०४ खेल हुने बताइएको छ। अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता एसबीएसमा प्रत्यक्ष प्रसारण हेर्न नछुटाउनु होला। थप जानकारी सहित एक रिपोर्ट।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ डिसेम्बर २०२५

    26/12/2025 Duración: 06min

    क्रिसमसको बिहान मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्’ अनियन्त्रित भएको भन्दै एन्टी-डेफमेसन कमिसनद्वारा शाही आयोगको पुन: माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Friday, 26 December 2025 - शुक्रवार, २६ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    25/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • घरमा ‘पार्टी’ दिँदै हुनुहुन्छ? खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका

    25/12/2025 Duración: 08min

    क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हुन्छन्। उचित ध्यान पुर्‍याउन नसक्दा कहिलेकाहीँ खानासँगै रोग पनि भित्रिन सक्छ। अस्ट्रेलियन फुड सेफ्टी इन्फर्मेसन काउन्सिलले यो गर्मीको मौसममा खाद्य सुरक्षाका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ। यसको उद्देश्य हरेक वर्ष हुने ४५ लाखभन्दा बढी ‘फुड पोइजनिङ’ अर्थात् खाना विषाक्तताका घटनाहरू घटाउनु हो। एक रिपोर्ट।

  • Australian weather update for Thursday, 25 December 2025 - बिहीवार, २५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    24/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Wednesday, 24 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ डिसेम्बर २०२५

    24/12/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali, including controversial anti-protest laws and tightened gun rules passed after a marathon NSW parliamentary debate running into the early hours of Christmas Eve. - प्रदर्शन विरोधी कानून र कडा बन्दुक नियन्त्रण सम्बन्धी विवादास्पद मानिएका नियमहरू क्रिसमस इभको बिहानसम्म चलेको न्यु साउथ वेल्सको लामो संसदीय बहसपछि पारित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Thought it happened only in Nepal, but it happens overseas too!’ - ‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’

    23/12/2025 Duración: 09min

    The Australian Nepali Multicultural Centre (ANMC) has organised the Melbourne Spiritual Festival 2025 in its premises. Starting with a ‘Kalash Yatra’ on Thursday, December 18 the program concludes on Tuesday, December 23. SBS Nepali spoke with campaign coordinator and ANMC Vice President Keshav Kandel about the program's objectives, plans to expand the community centre and the importance of passing culture on to the next generation. We also spoke with community members who participated in the festival's inauguration program. - अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्षको अगस्ट महिनामा सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणको उद्देश्यका साथ सिड्नी आध्यात्मिक महोत्सवको आयोजना भएको थियो। त्यस्तै कार्यक्रम हालै मेलबर्नमा पनि भएको छ। मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा बिहीबार, डिसेम्बर १८ मा कलश यात्रा सहित शुक्रवार, डिसेम्बर १९ देखि मङ्गलवार, डिसेम्बर २३ सम्म मेलबर्न आध्यात्मिक उत्सव २०२५ सम्पन्न भएको छ। कार्यक

  • Nepal Update: Rabi Lamichhane released on bail, KP Oli re-elected as CPN-UML chair - नेपाल अपडेट: रवि लामिछाने धरौटीमा रिहा, केपी शर्मा ओली पुन: एमाले अध्यक्षमा निर्वाचित

    23/12/2025 Duración: 10min

    Listen to the latest weekly update from Nepal, including Rastriya Swatantra Party Chair Rabi Lamichhane’s release on bail, the government formed following the Gen Z movement completes 100 days, KP Sharma Oli’s re-election as chair of the CPN-UML party and India’s East Bengal Club win over Nepal's APF in the SAFF Women’s Club Football Championship 2025. - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा भएका हुन्। यसका साथै जेन जी आन्दोलन पछि बनेको सरकारको सय दिन पूरा, केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित, सर्वपक्षीय सरकारका लागि केही जेन जीहरूको माग र साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल क्लबको जित, नेपालको विभागीय टोली एपीएफ ३-० को गोलले पराजित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 24 December 2025 - बुधवार, २४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    23/12/2025 Duración: 03min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    23/12/2025 Duración: 06min

    Listen to the top Australian news from the last seven days. - बोन्डाइ बीचमा भएको आक्रमणमा परेकाहरूको सम्झनामा आइतवार ‘नेशनल डे अफ रिफ्लेक्सन’, क्रिसमसमा बालबालिकाका लागि खेलौना खरिद गर्दा सतर्क रहन अभिभावकहरूलाई चेतावनी र बक्सिङ डे टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 23 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २३ डिसेम्बर २०२५

    23/12/2025 Duración: 08min

    Listen to the latest top news from Australia in Nepali, including new laws to restrict rallies following terrorism events and place further restrictions on gun ownership. - बोन्डाइ घटना पश्चात् र्‍याली तथा प्रदर्शनीमा कडाइ गर्ने सँगै बन्दुक राख्ने नियम पनि अझ कडा बनाउने तयारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?

    22/12/2025 Duración: 06min

    Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागू गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागू गर्न लागेको हो। एक रिपोर्ट।

  • Australian weather update for Tuesday, 23 December 2025 - मङ्गलवार, २३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/12/2025 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?

    22/12/2025 Duración: 14min

    When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै

página 9 de 56