Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Tackling misinformation: How to identify and combat false news - अस्ट्रेलिया बुझ्नुहोस्: गलत समाचार कसरी पत्ता लागाउने ?
01/03/2024 Duración: 12minIn an era where information travels at the speed of light, it has become increasingly difficult to distinguish between true and false. Whether deemed false news, misinformation, or disinformation, the consequences are the same - a distortion of reality that can affect people's opinions, beliefs, and even important decisions. - प्रकाशको गतिमा सूचना फैलिने यो समयमा सत्य र असत्य छुट्टाउन चुनौतीपूर्ण बन्दै गएको छ। झुटा समाचार, त्रुटिपूर्ण जानकारी, वा गलत सूचना जे भए पनि यसले पार्ने असर भने समान नै हुन्छ - सत्य कुरालाई मोडेर अरूको विचार, विश्वास र महत्त्वपूर्ण निर्णयहरूलाई प्रभाव पार्ने। अस्ट्रेलिया बुझ्नुहोस् पोड्कास्ट शृङ्खलाको यो भागमा हामी गलत जानकारी कहिलेदेखि दिन थालियो, यस पछाडिको संयन्त्र र समाजमा पर्ने यसको प्रभाव बारे चर्चा गर्नेछौँ।
-
SBS Nepali Australian News Headlines: Friday, 1 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ मार्च २०२४
01/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 2 march and Sunday, 3 march 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २ मार्च र आइतवार, ३ मार्च २०२४
01/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २ मार्च र आइतवार, ३ मार्चको मौसम कस्तो रहला?
-
'Many people start gambling just for fun': Calls on government to curb gambling addiction - 'रमाइलो रमाइलोमै खेलिहालौँ भन्ने धेरै देखिन्छ': जुवाको लतका समस्या कम गर्न सरकारलाई माग
01/03/2024 Duración: 16minThe Federal Government is facing more calls to combat problem gambling. New figures on the number of Australians self-excluding from gambling, have prompted warnings of a public health crisis. Melbourne-based nepali youth association Melbournepal's founder Shailesh Ghimire spoke to SBS Nepali about gambling issues seen in Australia's Nepali community and how its effects are wide-ranging including financial, social and mental wellbeing. - जुवाको लतका समस्याहरू कम गर्न सरकारले थप कदम चाल्नु पर्ने आवाजहरू उठिरहेका छन्। जुवा खेल्ने ठाउँहरूबाट आफूले आफैलाई वञ्चित गर्ने अर्थात् 'सेल्फ-एक्सक्लुजन' गर्ने अस्ट्रेलियनहरूको पछिल्लो तथ्याङ्कले जुवाको लत एक जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको चेतावनी दिएको छ। जुवाका कारण समस्यामा पर्नेहरूमा बहु सांस्कृतिक तथा विविध पृष्ठभूमिका मानिसहरू पनि रहेका छन्। मेलबर्नस्थित नेपाली युवा समूह मेलबर्न नेपाल इन्कका संस्थापक शैलेश घिमिरे भन्छन् कि नेपाली समुदायका युवाहरूमा पनि यो प्रवृत्ति देखिने गरेको छ। घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
What is the role of non-governmental organisations in sustainable development? - दीर्घकालीन सामाजिक विकासमा गैर सरकारी संस्थाहरूको भूमिका के हो?
29/02/2024 Duración: 26minEvery year 27 February marks the World NGO Day. The motto for this year is 'Building a sustainable future: The role of NGOs in achieving the Sustainable Development Goals'. Melbourne lecturer Sabitra Kaphle spoke to SBS Nepali about the role of non-governmental organisations (NGOs). Nepal-based NGO Manavsewa Ashram representatives have visited Australia and interacted with the Nepali community. The foundation's president Ramjee Adhikari says they aim to end homelessness in Nepal in the coming two years. Similarly, Nepal's Social Welfare Council Sanjay Kumar Mallik has given an insight into the workings and regulation of NGOs in Nepal. - हरेक वर्ष २७ फेब्रुअरीलाई विश्व गैर सरकारी संस्था दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्षको नारा दिगो भविष्यको निर्माणका विकास लक्ष्यहरू पुरा गर्न गैर सरकारी संस्थाहरूको भूमिकामा आधारित रहेको छ। यसै सन्दर्भमा नेपालमा आगामी दुई वर्ष अर्थात् विक्रम संवत् २०८२ भित्रमा सडकमा आश्रय लिनेहरूको सङ्ख्या शून्यमा झार्ने लक्ष राखेको संस्था मानव सेवा आश्रमका प्रतिनिधिहरूले अस्ट्रेलियाका विभि
-
Australia Weather Update: Friday 1 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १ मार्च २०२४
29/02/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 1 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 29 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ फेब्रुअरी २०२४
29/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
29/02/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - होली महोत्सवदेखि पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारीमूलक कार्यक्रम हुँदै छन्। यस लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Students targeted to become money mules - and face severe consequences - पत्याउनै गाह्रो हुने कामका अवसरबारे सचेत रहन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी
29/02/2024 Duración: 05minThere are new warnings about those work-from-home job ads that seems too good to be true - or promise BIG returns on investment. Many are trying to recruit so-called 'Money Mules'. The Australian Federal Police and financial institutions say more criminal syndicates are targeting students to become money mules. - 'वर्क फ्रम होम' वा घरबाट काम गर्ने विज्ञापनहरू वा लगानीमा मोटो रकम फिर्ता गर्ने वाचा सहितका सुन्दा राम्रो र पत्याउनै गाह्रो हुने विज्ञापनका बारेमा नयाँ चेतावनी आएका छन् । धेरैले ‘मनी म्युल्स’ वा अवैध रूपमा पैसाको कारोबार गर्ने व्यक्तिहरूका रूपमा भर्ती गर्न खोजेको पाइएको छ।
-
Australia Weather Update: Thursday 29 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २९ फेब्रुअरी २०२४
28/02/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 28 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २९ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 28 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ फेब्रुअरी २०२४
28/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Victims Assistance Program: 'Temporary visa holders are also eligible for this government support' - नेपालबाट घुम्न आएका अभिभावकलाई समेत समेट्ने 'द भिक्टिम्स असिस्टेन्स प्रोग्राम' के हो?
28/02/2024 Duración: 19minThe Victims Assistance Program, designed to provide government support to victims of crime in Victoria, extends its coverage to include individuals on temporary visas. Sapana Khadka, Victim Assistance Officer at DPV Health, spoke to SBS Nepali about how the program ensures proper support for victims, taking into account the nature of the incident. - भिक्टोरियामा भएका आपराधिक घटनामा पीडित भएकाहरूलाई सरकारी समर्थन प्रदान गर्ने 'द भिक्टिम्स असिस्टेन्स प्रोग्राम' ले अस्थायी भिसामा रहेकाहरूलाई समेत समेट्ने बताइएको छ। डीपीभी हेल्थमा प्रोग्राम अफिसर रहेकी सपना खड्काले कसरी यस कार्यक्रमले घटनाको प्रकृति हेरेर पीडितहरूलाई उचित समर्थन प्रदान गर्छ भन्ने बारे एसबीएस नेपालीलाई बताएकी छिन्। खड्काले आफूले काम गर्ने क्रममा नेपाली समुदायका सदस्यहरूलाई कम भेट्ने गरेको बताएकी छिन्। यस्ता घटनामा पीडित नभएकोले भन्दा पनि यस कार्यक्रमबारे धेरै जानकारी नभएकोले नेपालीहरूको उपस्थिति कम भएको हुन सक्ने उनले बताइन। सपना खड्कासँग यस कार्यक्रमले समेट्ने क्षेत्रका बारेमा गरिएको पूरा कुराकानी सुन्नुहोस्।
-
Are you eligible for the Higher Education Loan Program? - अस्ट्रेलिया बुझ्नुहोस्: के तपाईँ उच्च शिक्षा ऋण कार्यक्रमका लागि योग्य हुनुहुन्छ?
27/02/2024 Duración: 08minAround three million Australians have a government loan through HELP, the Higher Education Loan Program. You too may be eligible to defer your tertiary tuition fees until you secure a job. - करिब ३० लाख अस्ट्रेलियनहरूले उच्च शिक्षा ऋण कार्यक्रम अर्थात् 'हेल्प' योजना मार्फत सरकारी ऋण पाएका छन्। यदि तपाईँ उच्च शिक्षा लिने सोच्दै हुनुहुन्छ भने, तपाईँले पनि जागिर नपाउँदासम्म पढाइको शुल्क नतिर्नको लागि योग्य हुन सक्नुहुन्छ।
-
Australia Weather Update: Wednesday 28 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २८ फेब्रुअरी २०२४
27/02/2024 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 28 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २८ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 27 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मंङ्गलवार, २७ फेब्रुअरी २०२४
27/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
27/02/2024 Duración: 08minIn this weekly wrap: Thousands of Australian private-sector companies reveal their gender pay gaps. U-N's highest court hears final arguments on Israel's occupation of Palestinian territories. - गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
27/02/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - हरेक शनिवार भिक्टोरियामा सबै उमेर समूहका महिलाहरूका लागि जुम्बा कक्षा सञ्चालन हुँदै- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Tuesday 27 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: मंङ्गलवार, २७ फेब्रुअरी २०२४
26/02/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 27 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंङ्गलवार, २७ फेब्रुअरीको मौसम कस्तो रहला?
-
Australia Weather Update: Tuesday 27 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: मंङ्गलवार, २७ फेब्रुअरी २०२४
26/02/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 27 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंङ्गलवार, २७ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 26 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ फेब्रुअरी २०२४
26/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।