Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australia News: Wednesday 16 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १६ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 16 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १६ सेप्टेम्बर २०२०

    16/09/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Tuesday 15 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १५ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Tuesday 15 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १५ सेप्टेम्बर २०२०

    15/09/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • One Nation stubby holder deliveries branded insensitive - घाउमा नुन छर्कने: वान नेशनको कदमले अस्ट्रेलिया पोस्ट र मेलबर्न सिटी काउन्सिल बिच झगडा

    One Nation stubby holder deliveries branded 'insensitive' - "घाउमा नुन छर्कने": वान नेशनको कदमले अस्ट्रेलिया पोस्ट र मेलबर्न सिटी काउन्सिल बिच झगडा

    14/09/2020 Duración: 05min

    It's being claimed that Australia Post chief executive Christine Holgate threatened to call police after the City of Melbourne stopped more than 100 of Pauline Hanson's One Nation-branded stubby holders being delivered to every apartment in one of Melbourne's locked-down suburban public housing towers in July.    - वान नेशनद्वारा जन-आवासको लागि प्रयोग गरिएको एक भवनका निवासीहरूका लागि आफ्नो दलको लोगो र एक नारा सहित पठाएको ११४ वटा "स्टबी होल्डर" मेलबर्न सिटी काउन्सिलले पुर्‍याउन नमानेपछि अस्ट्रेलिया पोस्ट पनि विवादित बन्न पुगेको छ।

  • SBS Nepali Australia News: Monday 14 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १४ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Monday 14 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १४ सेप्टेम्बर २०२०

    14/09/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Study to look into the long-term impact of COVID-19 on health workers - कोभिड-१९: स्वास्थ्यकर्मीहरूमा पुग्नसक्ने दीर्घकालीन असरहरुका बारेमा अनुसन्धान सुरु

    Study to look into the long-term impact of COVID-19 on health workers - कोभिड-१९: स्वास्थ्यकर्मीहरूमा पुग्नसक्ने दीर्घकालीन असरहरुका बारेमा अनुसन्धान सुरु

    14/09/2020 Duración: 08min

      A study is being launched into the long term physical and mental effects for health workers on the front line during the coronavirus pandemic. The research will examine how well workplaces prepared for and responded to the risks in order to protect staff during the COVID-19 crisis. - कोरोनाभाइरस महामारीका बेला बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा दीर्घकालीन रूपमा पर्न जाने शारीरिक एवम् मानसिक असरका बारेमा अनुसन्धान सुरु गरिएको छ।

  • Regional Australia is desperate for workers as jobs dry in cities - ठुला सहरमा कामको कमी, ग्रामीण अस्ट्रेलियामा कामदारको!

    Regional Australia is desperate for workers as jobs dry in cities - ठुला सहरमा कामको कमी, ग्रामीण अस्ट्रेलियामा कामदारको!

    14/09/2020 Duración: 05min

    Unemployment in Australia is at twenty-year high - but exclusive data provided to SBS shows regional areas are crying out for workers. The number of new jobs advertisements in the regions is almost back to pre-pandemic levels - whereas demand for workers in metro areas is still down by a third. - अस्ट्रेलियाको २० वर्ष कै इतिहासमा बेरोजगारी दर सबैभन्दा बढी भएको सकारी तथ्याङ्कहरू बाहिर आउँदै गर्दा देशका ग्रामीण क्षेत्रमा भने कामदारहरू नपाएर रोजगारदातहरू हैरानीमा छन्। 

  • More than 51 thousand coronavirus cases and international arrivals limit to increase: last 7 days in Nepal - ५१ हजार भन्दा बढीमा कोरोनाभाइरस र दैनिक यात्रु संख्या बढाइने: गत ७ दिन नेपालमा

    More than 51 thousand coronavirus cases and international arrivals limit to increase: last 7 days in Nepal - ५१ हजार भन्दा बढीमा कोरोनाभाइरस र दैनिक यात्रु संख्या बढाइने: गत ७ दिन नेपालमा

    13/09/2020 Duración: 06min

    More than 51 thousand coronavirus cases and more than 320 people lose life due to the virus and government set to increase international arrivals limit for Kathmandu airport. Listen here to find out what else made the headlines in Nepal in the past 7 days. - कोरोना सङ्क्रमित मानिसको संख्या ५१ हजार भन्दा बढी र मृतकको संख्या ३२० भन्दा बढी पुगेको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको दैनिक यात्रु संख्या ३,००० सम्म पुर्याएर सहयोग गर्ने सरकारको भनाइ लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Sunday 13 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १३ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Sunday 13 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १३ सेप्टेम्बर २०२०

    13/09/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 11 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ११ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Friday 11 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ११ सेप्टेम्बर २०२०

    11/09/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio - in this bulletin: Rio Tinto's C-E-O resigns over the destruction of a sacred Aboriginal site... Quarantine requirements to be removed for Sydneysiders entering the Northern Territory...  Victorians are being urged not to defer treatment for other serious health conditions over COVID-19 fears, as case numbers continue to decline. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Homeschooling tips from some Melbourne bases Nepali parents and teachers - बालबालिकालाई घरबाटै सजिलोसँग पढाउन मेलबर्नका केही नेपाली अभिभावकका सुझावहरू

    Homeschooling tips from some Melbourne bases Nepali parents and teachers - बालबालिकालाई घरबाटै सजिलोसँग पढाउन मेलबर्नका केही नेपाली अभिभावकका सुझावहरू

    11/09/2020 Duración: 09min

    Melbourne, the capital of Victoria - Australia's second-largest state by population, is in its Stage four of lockdown at the moment. Due to the special conditions currently in place across the state to prevent and control the spread of coronavirus, while all Victorian school students are studying at home, parents have to help their children with office and homework. In this context, we asked some parents and teachers of Nepali background in Melbourne how they are motivating children in such a challenging time, what are the difficulties and how do they deal with child psychology. - कोरोनाभाइरस प्रतिबन्धका कारण राज्यभर हाल विद्यालयहरू बन्द छन् र प्राय: सबै विद्यार्थीहरूको पठन-पाठन घरैमा हुँदै आइरहेको बेला राज्यभरका स्कूलहरू हाल दूर शिक्षा प्रणाली अन्तर्गत सञ्चालित छन्।

  • Sydneys Nepali business owners say COVID-19 financial support from the government should continue - सरकारी आर्थिक सहायता बन्द भए व्यवसायमा असर पर्नसक्ने सिड्नीका केहि नेपाली व्यवसायीहरुको चिन्ता

    Sydney's Nepali business owners say COVID-19 financial support from the government should continue - सरकारी आर्थिक सहायता बन्द भए व्यवसायमा असर पर्नसक्ने सिड्नीका केहि नेपाली व्यवसायीहरुको चिन्ता

    10/09/2020 Duración: 05min

    Nepali business owners say there has been a mixed impact of covid-19 recession, but worried for the time where government will stop financial support. - किराना पसल देखि क्याफे, रेस्टुरेन्ट, मोबाइल पसल, फङसन सेन्टर लगायतमा क्षेत्रमा हाल हालेका नेपाली व्यसायीहरु जबसिकर र जबकिपर जस्ता आर्थिक सहायता भत्ता बन्द भएपछि  व्यवसायमा स्थिति गम्भीर हुनसक्ने अनुमान गरेकाछन्। 

  • Australian business leaders are calling for a major shakeup to workplace sexual harassment policies - अस्ट्रेलियाली कार्यस्थलहरुमा यौन दुर्व्यवहार घटाउन नयाँ निर्देशिका जारी

    Australian business leaders are calling for a major shakeup to workplace sexual harassment policies - अस्ट्रेलियाली कार्यस्थलहरुमा यौन दुर्व्यवहार घटाउन नयाँ निर्देशिका जारी

    10/09/2020 Duración: 05min

    In a new report, the Male Champions of Change coalition has outlined a number of solutions to help organisations stamp out sexual harassment in the workplace. - अस्ट्रेलियाका २५० भन्दा बढी ठुला व्यावसायीहरूले कार्यस्थलमा हुने यौन उत्पीडनको प्रबन्ध गर्ने तरिकामा परिवर्तन ल्याइनुपर्ने आह्वानका साथ एक नयाँ निर्देशिका जारी गरेका छन्। के-कस्ता कदमहरू चालेर यस समस्याको उन्मुलन गर्न सकिन्छ त? यस जवाफको उत्तर पछिल्लो निर्देशिकाले दिने भएको छ। 

  • SBS Nepali Australia News: Thursday 10 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १० सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Thursday 10 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १० सेप्टेम्बर २०२०

    10/09/2020 Duración: 12min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Football match-fixing is not an act against the state - कथित म्याच फिक्सिङको आरोप लागेका नेपाली फुटबल खेलाडीहरू देशद्रोही नभएको ठहर

    Football match-fixing is not an "act against the state" - कथित म्याच फिक्सिङको आरोप लागेका नेपाली फुटबल खेलाडीहरू "देशद्रोही" नभएको ठहर

    10/09/2020 Duración: 03min

    The Supreme Court has cleared former captain of the Nepali football team Sagar Thapa, players Sandeep Rai, Ritesh Thapa, Vikas Singh Chhetri, coach Anjan KC and physiotherapist Davis Thapa all of Nepal of match-fixing. - फुटबलमा म्याच फिक्सिङ गरेको आशङ्कामा राज्य विप्लवको आरोप लागेका नेपाली फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अञ्जन के.सी. र फिजियोथेरापिस्ट डेविज थापालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। 

  • SBS Nepali Australia News: Wednesday 9 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ९ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 9 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ९ सेप्टेम्बर २०२०

    09/09/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • SBS Nepali Australia News: Tuesday 8 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ८ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Tuesday 8 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ८ सेप्टेम्बर २०२०

    08/09/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Rental cost falling in Sydney and Melbourne CBD due to oversupply of vacant apartments say experts - सिड्नी, मेलबर्न सीबीडीमा खाली रहेका अपार्टमेन्टको संख्या बढ्दो, भाडा दर घट्दो

    Rental cost falling in Sydney and Melbourne CBD due to oversupply of vacant apartments say experts - सिड्नी, मेलबर्न सीबीडीमा खाली रहेका अपार्टमेन्टको संख्या बढ्दो, भाडा दर घट्दो

    08/09/2020 Duración: 11min

    With Australia officially in recession and increasing number of apartments in Sydney and Melbourne CBDs remaining vacant, what are some of the key points that investors should think about? Bishwas Bhattarai had this to say. - आर्थिक मन्दी, भाडामा लिन उपलब्ध रहेका अपार्टमेन्टहरूको बढ्दो सङ्ख्या लगायतका अवस्थाका कारण नयाँ घर वा अपार्टमेन्टमा लगानी गर्दा कस्ता कुराहरू माथि ध्यान दिनुपर्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ। 

  • SBS Nepali Australia News: Monday 7 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ सेप्टेम्बर २०२०

    SBS Nepali Australia News: Monday 7 September 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ सेप्टेम्बर २०२०

    07/09/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Children are the often-forgotten victims of stroke - बालबालिकामा मस्तिष्कघात बारे बढ्दो जागरुकता

    Children are the often-forgotten victims of stroke - बालबालिकामा मस्तिष्कघात बारे बढ्दो जागरुकता

    07/09/2020 Duración: 07min

    Stroke victims are in the spotlight this week, as the Stroke Foundation marks National Stroke Week. As part of the week, they're trying to raise awareness of the plight of the youngest, most often forgotten, victims of stroke. - अस्ट्रेलियामा बर्सेनि करिब ६०० जना बालबालिका स्ट्रोक यानि मस्तिष्कघातको सिकार बन्न पुग्छन् र सन् २०२०को मस्तिष्कघात सप्ताहलाई अस्ट्रेलियाली स्ट्रोक फाउन्डेसनले यस्ता सिकार बन्न पुगेका स-साना उमेरका बाल बालिकाको बारेमा जागरूकता जगाउने उद्देश्यले आयोजना गरेको थियो, एक रिपोर्ट।

  • Cyber crime levels blurring the lines between peace and war: Australian Defence Minister Linda Reynolds - साइबर आक्रमणको अस्ट्रेलियामाथि बढ्दो खतरा

    Cyber crime levels blurring the lines between peace and war: Australian Defence Minister Linda Reynolds - साइबर आक्रमणको अस्ट्रेलियामाथि बढ्दो खतरा

    07/09/2020 Duración: 04min

    Cyber attacks on Australian government agencies and businesses are rising to a level that the defence minister says is 'blurring the lines between peace and war'. The escalation has happened despite the Federal Government calling out the action earlier this year. - पछिल्लो समयमा अस्ट्रेलियाली सरकारी निकाय र व्यापारहरू माथि साइबर आक्रमण बढ्दै आइरहेको छ।  सङ्घीय सरकारले यसको बारेमा सार्वजनिक चेतावनी दिए पश्चात् पनि यस किसिमका आक्रमणहरू निरन्तर बढिराखे पछि सङ्घीय रक्षा मन्त्री लिन्डा रेनल्ड्सले "शान्ति र युद्धको बिचको भिन्नता नै धमिलो भैरहेको बताएकी छिन्।

página 1 de 10

Informações: