Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Saturday, 23 March and Sunday, 24 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २३ मार्च र आइतवार, २४ मार्च २०२४
22/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, २३ मार्च र आइतवार, २४ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 22 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २२ मार्च २०२४
22/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Bed bugs of Kathmandu are unbeatable': Filmmaker Kalani Gacon recounts his days in Nepal's prison - 'काठमान्डुको उडुस त कडा!': नेपालको जेलमा बिताएको समय सम्झिँदै फिल्म निर्माता कलानी ग्याकन
22/03/2024 Duración: 17minAustralian filmmaker Kalani Gacon, speaking with SBS Nepali, has remembered his three-night stay in a Nepali jail in Kathmandu. In a candid conversation, Mr Gacon reflected on his arrest and shared a few humorous experiences. He is directing 'Home Before Night,' an Australian-Nepali movie produced by Sabin Gnawali, a Sydney-based Nepali cinema maker. - सन् २०२० मा नेपालमा भएको एक विरोध प्रदर्शनलाई आफ्नो डकुमेन्ट्रीका लागि खिचिरहेको समयमा पक्राउ परेका अस्ट्रेलियन फिल्म निर्माता कलानी ग्याकनले त्यस समयलाई सम्झिएका छन्। काठमान्डुको जेलमा तीन दिन बिताउँदा राती उडुसले टोकेर सुत्न नसकेको तर त्यो समयले आफ्नो फिल्म निर्माणको लागि भने वर्कसप कै काम गरेको उनले बताएका छन्। आफूले निर्देशन गर्न लागेको फिल्म, 'होम बिफोर नाइट', को बारेमा कुरा गर्न फिल्मका निर्माता तथा अस्ट्रेलियामा नै फिल्म निर्माणको क्षेत्रमा सक्रिय सबिन ज्ञवालीसँग एसबीएसको स्टुडियोमा आएका ग्याकन र ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'Love is Respect': Sydney-based singer Jenisha Gautam spreading the message through her new song - 'माया भनेको रेस्पेक्ट हो': सिड्नीकी गायिका जेनिशा गौतमको समलैङ्गिक प्रेम कथामा आधारित नयाँ गीत
22/03/2024 Duración: 06minSydney-based singer Jenisha Gautam says that her new song, 'Gajal,' revolves around the expression of one's feelings about love. Gautam mentions that her understanding of the spectrum of relationships has expanded since living in Australia, and she has tried to encapsulate this in her song through the theme of same-sex relationships. - म्युजिक भिडियो निर्देशन, मोडलिङ र गायन मात्र नभएर सामुदायिक कार्यमा समेत संलग्न सिड्नी निवासी जेनिशा गौतम नयाँ गीत 'गाजल'का साथ फेरी एक पटक साङ्गीतिक बजारमा आएकी छिन।आफ्नो अस्ट्रेलिया बसाइका क्रममा प्रेम सम्बन्धका विभिन्न आयामलाई थप बुझ्न पाएको बताउने गौतमले यस गीतको भिडियो दुई महिलाबिचको प्रेम कथामा आधारित रहने भनाइ राखिन्। एसबीएस नेपालीसँग गीतको कन्सेप्ट साथै म्युजिक भिडियो निर्माण प्रक्रियाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
Russia seeks DNA for identification of 15 Nepalis reportedly killed in war: Last seven days in Nepal - रुसी सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीहरूको शव पहिचान गर्ने प्रयास: गत सात दिन नेपालमा
21/03/2024 Duración: 06minThe Russian Foreign Ministry has made a formal request for DNA samples to help identify Nepali nationals who died in the conflict with Ukraine after joining the Russian army. Nepal has been the focus of attention for other major news events, including the arrest of Krishna Bahadur Mahara, the vice-chairman of the CPN (Maoist Center), in connection with a gold smuggling investigation. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डिएनए नमुना सङ्कलनका लागि रुसी विदेश मन्त्रालयले आग्रह गरेको समाचार आएको छ। साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिनका क्रममा प्रहरीले पक्राउ गरिएको लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 21 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २१ मार्च २०२४
21/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Fagu Purnima: A festival of colours with scientific, social, and cultural significance - फागु पुर्णिमा: वैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको पर्व
21/03/2024 Duración: 11minWhile many view Fagu Purnima or Holi solely as a vibrant celebration, characterised by an explosion of colours, Acharya Rajan Sharma from the Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) explains its broader significance. He emphasises its importance in terms of physical and mental health, cultural heritage, and fostering a sense of community. Speaking to SBS Nepali, he also shared the religious narrative behind the festival, portraying it as a day symbolising the victory of truth. - परम्परागत रूपमा फुल, बेसार र कालो माटो एक अर्कालाई लगाएर खेलिने रङ्गहरूको पर्व फागु वा होलीले शारीरिक र मानसिक स्वास्थ्यका साथै समाजमा मिलेर उत्सव मनाउने दिनको रूपमा महत्त्व राख्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस)का आचार्य राजन शर्मा बताउँछन्। सत्यको विजय भएको दिनका रूपमा मनाइने यस पर्वलाई पछिल्लो समय देखिएको व्यापारीकरण र विकृतिबाट टाढा राखिनु पर्ने उनको भनाइ छ। फागु पुर्णिमासँग जोडिएका किम्बदन्ती, आधुनिक युगमा किन यसको महत्त्व रहेको छ र यस पर्व मनाउने चलनमा आएको परिवर्तन के कस्ता छन् भन
-
Australia Weather Update: Friday, 22 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २२ मार्च २०२४
21/03/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 22 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २२ मार्चको मौसम कस्तो रहला?
-
Australia ranks as the tenth happiest nation in the world while Nepal's ranking declines - 'ह्याप्पिनेस रिपोर्ट'मा अस्ट्रेलियनहरू १०औँ स्थानमा, दुई वर्षमा नेपालको स्तर भने खस्कियो
21/03/2024 Duración: 02minA new report shows Australians are happier than Americans, Brits, Kiwis, and Nepalis. However, a generational gap points to a "worrying trend". - अस्ट्रेलियनहरू किवी, अमेरिकी र बेलायतीहरू भन्दा बढी खुसी भए पनि एक नयाँ रिपोर्टले यहाँ फरक उमेर समूहमा खुसीको स्तर फरक रहने "चिन्ताजनक ट्रेन्ड" पनि देखाएको छ। सो रिपोर्टमा नेपालीहरूको खुसिको स्तर भने पछिल्लो दुई वर्षमा घटेको पाइन्छ।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
20/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - होलीका कार्यक्रमहरूका साथै खाना सुरक्षाका बारेमा सचेतना फैलाउने कार्यक्रम लगायतका अस्ट्रेलियाका शहरहरूमा आयोजना भइ रहेका सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Thursday, 21 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २१ मार्च २०२४
20/03/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 21 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २१ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 20 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २० मार्च २०२४
20/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The production team of 'Home Before Night' is seeking Nepali actors who migrated to Australia as students - अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका नेपाली पात्रको खोजीमा 'होम बिफोर नाइट' फिल्म निर्माण टोली
20/03/2024 Duración: 11minThe narrative of individuals from Nepali backgrounds residing in Australia has united two filmmakers who have long been fostering connections between the film industries of both countries. Sabin Gnawali and Kalani Gacon, seasoned figures in film production spanning Nepal and Australia, are looking for fitting talent for their upcoming film 'Home Before Night', which will prominently feature two Nepali immigrants in leading roles. - लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकनले प्रमुख भूमिकामा दुई नेपाली आप्रवासीहरू रहने फिल्म 'होम बिफोर नाइट' का लागि उपयुक्त पात्रको खोजी गरिरहेका छन्। यो चलचित्रको मुख्य विषय के हो, र के कस्ता पात्रको खोजी गरिँदै छ भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
कस्तो हुँदै छ आइसीसी टी-२० विश्वकपको लागि नेपालको तयारी?
20/03/2024 Duración: 07minनेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९ सौँ न्याभ क्रिकेट कपको उपलक्ष्यमा अस्ट्रेलिया आएका चन्द, भिक्टोरियाको संसद् र मेलबर्न क्रिकेट ग्राउन्ड पनि पुगेका थिए। नेपाल आउँदो जुन महिनामा हुन गइरहेको पुरुष तर्फको आइसीसी टी-२० विश्वकपको तयारीमा लागिरहेको समयमा, नेपाल सरकारले पहिलो पटक दिएको पाँच करोड रुपियाँको तयारी बजेटलाई एक सकारात्मक सुरुवातको रूपमा लिन मिल्ने उनी बताउँछन्। यस लगायत नेपाली क्रिकेटलाई छिमेकी देश भारतले सहयोग गर्ने भावी सम्भावनाको बारेमा चन्दले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Challenges, reflections and learnings: NRNA Australia President Anil Pokhrel - 'ताली र गाली त्यहीँ आएर ठोकिँदो रहेछ': एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल
19/03/2024 Duración: 21minAnil Pokhrel says his role as the President of the Non-Resident Nepali Association (NRNA) Australia has come with responsibilities and challenges hand in hand. Mr Pokhrel spoke with SBS Nepali about the challenges, learnings, and aspirations from his almost seven-month role so far. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआरएनएको नेतृत्व लिँदै गर्दा समय व्यवस्थापन महत्वापुर्ण रहेको र आफू त्यसमा केही हद सम्म सफल भए पनि समय समयमा समुदाय भित्र खुट्टा तान्ने प्रवृत्तिले चुनौती सिर्जना गर्ने बताएका छन्। एनआरएनए अस्ट्रेलियाको लेटरहेडको कथित दुरुपयोग भएको विवाददेखि सरोकारवालाहरूलाई मिलाएर लानु पर्नेसम्मका चुनौतीहरूबारे पोख्रेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 20 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २० मार्च २०२४
19/03/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 20 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २० मार्चको मौसम कस्तो रहला?
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
19/03/2024 Duración: 09minIn this bulletin: the New South Wales government defends the practice of strip searches at music festivals, a journalist arrested covering the latest siege of a hospital in Gaza and in sport, Malaysia flags a smaller Commonwealth Games if they host the 2026 event. - साङ्गीतिक महोत्सवहरूमा लुगा खोल्न लगाएर गरिने खानतलासीको न्यु साउथ वेल्स सरकारले बचाउ गरेको छ। सन् २०१६ देखि कूल १,५०० बढी बालबालिकाहरू यस्तो तलासीमा परेको एक रिपोर्टले जनाएको छ। भिक्टोरियामा ग्रेट ओसन रोडको एक समुन्द्री तटमा डुबेर एक पुरुषको मृत्यु भएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 19 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ मार्च २०२४
19/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
19/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - होली र विक्रम संवत् नजिकिँदै गर्दा अस्ट्रेलियाका कुन शहरहरूमा के-के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
'Historically undervalued' aged care workers get pay rise at last - अस्ट्रेलियाको एज्ड केयरमा काम गर्नेहरूको तलब बढ्दा नेपालीहरू दङ्ग
19/03/2024 Duración: 06minThe Fair Work decision sees wages for some carers increase by 28 per cent - a move seen as overdue. But not everyone in the sector will reap those benefits as support workers like kitchen staff and cleaners were handed 8.6 per cent rises. - फेयर वर्क कमिसनले केही स्याहार कर्मचारीहरूको तलबमा २८ प्रतिशत सम्म वृद्धि गर्ने निर्णय गरेपछि धेरैले यो निर्णयको स्वागत गरेका छन्। तर सहयोगी कामदारहरू जस्तै भान्सा र सरसफाइमा काम गर्नेहरूलाई भने ८.६ प्रतिशतको मात्र वृद्धिको घोषणा हुँदा केहीलाई भने यो निर्णयले निराशा दिएको छ।