Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali’s radio broadcast from Tuesday, 9 September 2025 - नेपाल सङ्कट बारे मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण
12/09/2025 Duración: 49minListen to our special radio program first aired on SBS South Asian on Tuesday, 9 September 2025 at 2 PM, focusing on the Gen Z protests in Nepal and the reactions of the Nepali community in Australia. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहो
-
SBS Nepali Australian News Headlines: Friday, 12 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ सेप्टेम्बर २०२५
12/09/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What is forced marriage and what support is available in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: जबरजस्ती विवाह भनेको के हो र यसबारे उपलब्ध सहायताहरू
12/09/2025 Duración: 10minA forced marriage occurs when one or both individuals do not consent freely, often due to threats, coercion, deception, or if they are under 16 or those with mental incapacities. No matter how long you've been living here, it's vital to know: You have the right to choose who you marry. In this episode, we'll explore the difference between arranged and forced marriage and where you can turn for help if you or someone you know is affected. - अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी मागी विवाह र जबरजस्ती गरिने विवाहहरूबिचको अन्तर र यस सम्बन्धी अस्ट्रेलियामा उपलब्ध सहयोग एवं सहायता सेवाहरूका बारेमा चर्चा गर्दैछौँ।
-
Senior Nepali journalist Dhruba Hari Adhikary on future of Nepal after Gen Z protests - एसबीएस नेपाली कुराकानी: ‘नाति पुस्ताको आन्दोलन’
12/09/2025 Duración: 07minWith the army taking charge of security following the recent Gen Z protests in Nepal, SBS Nepali spoke to senior journalist Dhruba Hari Adhikary about the recent developments and the challenges ahead. - नेपालमा जेन जीको आन्दोलन पछि परिस्थिति बदलिएको छ। नेपाली सेनाले अहिले देशको सुरक्षाको जिम्मा लिइरहेको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै, कर्फ्यू र निषेधाज्ञाहरू जारी भएका छन्। जेन जी अन्तरिम सरकार गठनका लागि नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफलमा जुट्दै गर्दा हाल अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग नेपालको पछिल्लो अवस्थालाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
नेपालमा भएका प्रदर्शनहरू बारे के भन्छन् अस्ट्रेलियाका नेपाली?
11/09/2025 Duración: 22minहाल नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जेन जी जुटेका छन्। यस हप्ता नेपालमा घटेका घटनाक्रमको सन्दर्भमा, सोमवार, सेप्टेम्बर आठमा भएका प्रदर्शनहरू पछि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा बसोबास गर्दै आएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: Talks continue on interim government leadership - नेपाल अपडेट: अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल
11/09/2025 Duración: 06minListen to the latest update from Nepal. - सोमवार र मङ्गलवारको आन्दोलन पछि, जेन जी नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जुटेका छन्। योसँगै, आन्दोलनका क्रममा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालको पछिल्लो अपडेट सुन्नुहोस्।
-
Australian weather update for Friday, 12 September 2025 in Nepali language - शुक्रवार, १२ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/09/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
गत सात दिनका प्रमुख विश्व समाचार
11/09/2025 Duración: 07minनेपालमा जेन जीको आन्दोलन पछि अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफल सुरू, फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्ति पछि पनि प्रदर्शन नरोकिएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ सेप्टेम्बर २०२५
11/09/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
बिहीवार, ११ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/09/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० सेप्टेम्बर २०२५
10/09/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
10/09/2025 Duración: 05minStay informed about the significant world events from the past week in Nepali language. - एक नयाँ योजना अन्तर्गत हवाई उडान रद्द वा ढिलाइ भएको अवस्थामा यात्रुहरूले यसको क्षतिपूर्ति पाउने व्यवस्था लागू हुँदै, सोलोमन आइल्यान्ड्समा प्रशान्त राष्ट्रहरूको बैठक सुरु र अस्ट्रेलियामा रहेका भारतीय समुदाय प्रति आफ्नो समर्थन रहेको विपक्षी नेता सुजन लीको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
नेपाल कुराकानी: जेन-जी प्रदर्शनबारे के भन्छन् सहभागी र स्थानीय बासिन्दाहरू?
09/09/2025 Duración: 12minनेपालमा सोमवार, सेप्टेम्बर आठमा भएका जेन-जी प्रदर्शन पछि हाम्रा नेपाल संवाददाता प्रयास दुलाले सहभागी तथा काठमाण्डूका बासिन्दाहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
Weekly Nepal Update: Gen Z protests and other top stories of the past week - साप्ताहिक नेपाल अपडेट: जेन-जी आन्दोलन लगायत पछिल्ला सात दिनका प्रमुख घटना
09/09/2025 Duración: 07minListen to this week’s top stories from Nepal. - भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 10 September 2025 in Nepali language - बुधवार, १० सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/09/2025 Duración: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 9 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ सेप्टेम्बर २०२५
09/09/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/09/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 8 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ सेप्टेम्बर २०२५
08/09/2025 Duración: 07minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 8 September 2025 in Nepali language - सोमवार, ८ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/09/2025 Duración: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Silent killer’: Sydney GP Prabin Pathak explains symptoms and treatment of blood cancer in Australia - ‘साइलेन्ट किलर’: रक्त क्यान्सरका लक्षण र अस्ट्रेलियामा यसको उपचार
06/09/2025 Duración: 06minThe Leukaemia Foundation says one in 12 people in Australia is at risk of being diagnosed with blood cancer. Still, a lack of awareness about symptoms means many cancers go undiagnosed for longer periods. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about symptoms and precautionary measures people can take. This audio has been updated due to an inadvertent technical error earlier. - लुकिमिया फाउन्डेसनले अस्ट्रेलियामा १२ मध्ये एक जनालाई रक्त क्यान्सर हुने जोखिम रहेको बताउँदै गर्दा, यसका लक्षणहरू बारे जागरूकताको कमी हुँदा धेरै मानिसहरू यस्ता क्यान्सरहरू लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्ने गरेका छन्। सेप्टेम्बर महिनालाई रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ। यसै अवसरमा अस्ट्रेलियामा ‘साइलेन्ट किलर’ पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको व्यवस्था चाहिँ कस्तो छ त? रक्त क्यान्सरका लक्षण र सतर्कताका लागि अपनाउन सकिने उपायहरूका बारेमा, सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक गडबडीका कारण यो प