Sbs Nepali -
'It is very sad to see our children leaving Nepal': Nepali parents visiting Australia - 'नेपालमा काम पाएनन् जताततै छरिन पर्यो, छोराछोरी विदेशमा बसेको देखेर साह्रै दुःख लाग्छ'
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:14:27
- Mas informaciones
Informações:
Sinopsis
Nepali parents visiting Australia spoke to SBS Nepali during a Dashain program at the Australian Nepali Multicultural Centre (ANMC). Many of them who volunteered at the centre's communal kitchen on Sunday, 6 October say while they are glad to celebrate festivities with their children in Australia, it is sad to see many Nepalis leaving their country. - मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा आइतवार, ६ अक्टोबरमा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। सोही दिन एएनएमसीको सामुदायिक भान्सामा स्वयंसेवीको रूपमा काम गरिरहेका केही नेपालबाट आएका अभिभावकहरूले "विदेशमा दशैं" मनाउँदाको अनुभव बाँडेका छन्। अभिभावकहरूले चाडबाडको समय विदेशमा बिताउँदाको अनुभव र धेरै नेपालीहरू विदेशिएको अवस्थाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।