Shanti Timilai

चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)

Informações:

Sinopsis

हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।