Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

In this bulletin: Australia's top union body calls for 5 per cent wage increase. Residents south of Perth remain unable to return home as bushfire burns uncontrolled. Two Swans players have been charged with the possession of illicit substances. - अस्ट्रेलियाको युनियनहरूको उच्च निकायले मुद्रास्फीतिलाई कारण देखाउँदै न्युनतम पारिश्रमिकमा पाँच प्रतिशतको वृद्धि हुनु पर्ने बताएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक ज्याला समीक्षा अन्तर्गत यस हप्ता युनियनहरू, रोजगारदाता र सराकारबाट आएका सुझावहरूलाई सुनिरहेको सन्दर्भमा यस्तो माग आएको हो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।