Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे
30/03/2019 Duración: 31minसाझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे
-
-
साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे
29/03/2019 Duración: 31minसाझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे
-
साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे
29/03/2019 Duración: 32minसाझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे
-
Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)
28/03/2019 Duración: 25minEpi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)
-
साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे
28/03/2019 Duración: 30minसाझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे
-
स्वास्थ्य संस्थामा पानीको संकट
28/03/2019 Duración: 03minदैनिक ६० देखि ७० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीलाई मात्रै होइन, पानीको अभावका कारण डाक्टरहरुलाई पनि समस्या हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरी बताउनुहुन्छ ।
-
साढे ६ सय स्थानीय तहसँग छैन बारुणयन्त्र
28/03/2019 Duración: 02minसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारुणयन्त्र नभएका स्थानीय तहलाई बारुणयन्त्र भएको अर्को स्थानीय तहसँग सहकार्य गर्न अनुरोध गरेको मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषी आचार्यले बताउनुभयो ।
-
-
-
साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे
27/03/2019 Duración: 29minसाझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे
-
-
-
सामुदायिक रेडियो सिक्दैछन्, उनीहरुको इमान्दारितामा प्रश्न नगरौँ-रघु मैनाली
26/03/2019 Duración: 17minनेपालमा सामुदायिक रेडियोको स्पाथना , विकास र चुनौतीका बारेमा सामुदायिक रेडियो प्रसारक सङ्घका संस्थापक अध्यक्ष रघु मैनालीको विचार ।
-
-
सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो
24/03/2019 Duración: 03minनेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् ।
-
कर्णालीको सम्भावना
22/03/2019 Duración: 04minभएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनबाट हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा,चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीय क्षेत्र यहाँ छन् ।
-
जरायोटारको एकिकृत वस्ती
22/03/2019 Duración: 02minसिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् ।
-
आज जातिय उत्पीडन विरुद्धको दिवस
21/03/2019 Duración: 02minकुल जनसङ्ख्याको १३ प्रतिशतभन्दा बढी दलित समुदाय छन् । प्रतिनिधिसभामा दलित प्रतिनिधित्व ७ प्रतिशतको हाराहारीमा मात्रै छ । सरदर एकसयजना दलितमा ४२ जना गरिब छन् ।
-
मुखको स्वास्थ्य
21/03/2019 Duración: 03minचपाउन, बोल्न, हाँस्न, निल्न मात्रै होइन, शारीरिक तथा मानिसक रूपमा स्वस्थ हुन पनि मुखको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।